इटहरीमा बिद्युत्त अनियमित हुन थालेपछि इटहरी अस्पतालमा जेनेटर जडान गरिएको छ ।
विरामिलाई प्रभाबकारी रुपमा सेवा सुबिधा प्रवाह गर्नका लागी अस्पतालमा आवश्यक औषधि , बिधुतिय उपकरण उपलब्ध गराउनका लागी इटहरी उपमहानगरपालिकाले प्रयास गरीरहेको कुरा मेयर द्धारीकलाल चौधरीले जानकारी दिएका छन् ।
बिद्युत्त नियमित्त नहुने र आई हाले पनि भोल्टेज गडबडीले उपकरणहरु बिग्रेनि भएपछि २० भोल्टेज क्षेमताको जेनेटर जडान गरीएको अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र बरालल जानकारी दिए ।
यो भन्दा पहिलेका दिनमा सामान्य सेवा प्रबाह गरीरहेको भएपनि बिशेष त एक्सरे र ल्याब सेवा प्रभात्ति हुदै आइरहेकाले त्यो समस्या अब बिरामीहरुले झेल्नु नपर्ने बरालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved