इटहरीमा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता भोलीदेखी

  • प्रकाशित मितिः पुष १६, २०७४
  • 1109 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीमा बाह्रौँ अन्तराष्ट्रिय मैत्रिपूर्ण खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। इटहरीमा भोलीदेखी कार्यक्रम शुरु हुने भएको हो।

कार्यक्रमलाई भोली बिहान ११ बजे खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्याटन गर्ने कार्यक्रम रहेको आयोजकले इटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन अमेरिका, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, इंग्ल्याण्ड, नाईजेरिया, घानालगायतका देशबाट प्रतियोगिहरु आउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँले प्रतियोगिताका लागि अनलाईन मार्फत आवेदन खुल्ला गरिएकोमा हालसम्म ७सय जनाले सहभागिता जनाउन इच्छा देखाएको भन्दै खेलाडी एवं अफिसियलहरु गरेर १हजार जना जती सहभागी गराउने बताउनुभयो।

यो इटहरीका लागि एकदमै ठुलो अवसर भएको भन्दै यो प्रतियोगिताले इटहरीको खेलकुद पर्यटनमा उल्लेख्य टेवा पु¥याउने बताउनुभयो। राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजनमा हुने यो प्रतियोगितालाई इटहरी तेक्वान्दो डोजाङ्गले ब्यवस्थापन गर्नेछ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved