मंसिर, २५, २०७४, टिकापुर: टिकापुर घटनामा दोषी ठहर भई हाल फरार रहेका रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा झण्डै ९ हजार मतको अग्रता बनाएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका चौधरीले १० हजार २ सय २७ मत ल्याएका छन् ।एमालेका गरिमा शाहले १९९० र काङ्ग्रेसका ईश्वर न्यौपानेले १२ सय मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved