इटहरी उपमहानगरपालिका–०३ का एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो ।
आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइेको थियो । तर अस्पातल ल्याउनु अघी नै मृत्यु भईसकेको अस्पतालले जनाएको छ । डाक्टरका अनुसार अस्पातल ढिलो ल्याइनुको कारण मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved