खरिद-बिक्री छाडेर सेयर लगानीकर्ता आन्दोलनमा (भिडियोसहित)

  • प्रकाशित मितिः जेठ २२, २०७५
  • 1088 पटक पढिएको
  • Prakash

खरिद-बिक्री छाडेर सेयर लगानीकर्ता आन्दोलनमा (भिडियोसहित)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

खरिद-बिक्री छाडेर सेयर लगानीकर्ता आन्दोलनमा (भिडियोसहित)

काठमाडौं । सेयर बजार लगानीकर्ताको आन्दोलनका कारण साताको तेस्रो दिन मंगलबारको कारोबार ठप्प भएको छ । आन्तरिक राजस्व विभागले गरेको हकप्रद र बोनस सेयरमा लाभकर लगाउने सर्कुलर र बजेटमा उल्लेख भएको लाभकर ५० प्रतिशतले बढाउने व्यवस्थाको विरोधमा लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

 

आन्दोलनको कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार लगानीकर्ताले बिहान साढे १० बजे नेप्से कार्यालय घेरेका थिए भने अहिले ब्रोकर कार्यालयमा धर्ना दिइरहेका छन् ।
सेयर लगानीकर्ता संघ नेपाल, नेपाल इन्भेस्टर्स फोरम तथा नेपाल पूँजीबजार लगानीकर्ता संघको अगुवाइमा आन्दोलनको कार्यक्रम जारी छ । 

 

सरकारले बोनस तथा हकप्रद सेयरको अंंिकत मूल्यलाई आधार मानी लगाएको लाभकरको विरुद्धमा लगानीकर्ता आन्दोलित भएका हुन् । लगानीकर्ता संगठनहरुले सेयर खरीद–बिक्री कार्यमा संलग्न नहुन लगानीकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved