ठेकेदारबिच विवाद,बेलबारीको सोमबारे हटिया

  • प्रकाशित मितिः साउन १४, २०७६
  • 1330 पटक पढिएको
  • समय अनलाइन

बेलबारी, मोरङको बेलबारीमा लाग्ने सोमबारे हटियामा ब्यापारी र ठेकेदार बिच बिवाद उत्पन्न भएपछि सोमबारे हटिया लाग्न सकेन् । ब्यापारीहरुले ठेकेदार सँग बिवाद सिर्जना भएपछि हटिया बन्द गराएका हुन ।

 

ब्यापारीहरुले हटियामा पसल राखेको ठाँउ बापत ठेकेदारलाई ६० रुपैया बुझाउँदै आएकोमा साउन १३ गते एक्कासी १०० रुपैया मागेको र सोही बिषयमा बिवाद भएपछि हटिया बन्द गरिएको ब्यबसायी सुनिल खनालले बताए । उनका अनुसार एक्कासी ठेकेदारका मान्छेहरु आएर अभद्र ब्यबहार गर्दै १ सय नदिए पसल बन्द गर्नु भन्दै धम्की दिएपछि बाध्य भएर हटियाको दिन पसल बन्द गरेको बताए ।

ब्यापारीहरुका अनुसार गुण्डागर्दी शैलीमा ब्यापारीहरुमाथि अभद्र ब्यबहार भएको भन्दै उनीहरुले बिरोध जनाए । समस्या समाधान नभए अर्को साताबाट सब्जीपसल लगायतका पसलहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन । नगरपालिका,ठेकेदार,ब्यापारीहरु र सम्बन्धित पक्षहरु सँग बार्ताको पहल भईरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved