हनुमाने पैसा र रुद्राक्ष सहित भुसेन पक्राउ

  • प्रकाशित मितिः श्रावण 14, 2076
  • 174 पटक पढिएको
  • समय अनलाइन

इटहरी, इलाका प्रहरी कार्यलय इटहरीले एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इटहरीबाट एक जना व्यक्ती पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी ०८ का २५ बर्षिय सदा भुषेन मिया रहेका छन । विभिन्न व्यक्तिहरुलाई रुद्राक्ष देखाउदै बेच्दै ठगी गरेको आरोपमा प्रहरीले मियालाई पक्राउ गरेको हाे। मियालाई अनुसन्धन्धानको लागि प्रहरी कार्यलय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved