भण्डारीको नेतृत्वमा नयाँ व्यवस्थापन जनता क्याम्पसमा

  • प्रकाशित मितिः साउन १४, २०७६
  • 1422 पटक पढिएको
  • समय अनलाइन

इटहरीः इटहरीस्थित जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ । समितिमा रेवतीरमण भण्डारीको नेतृत्वमा नयाँ टिम निर्वाचित बनेको हो ।

१३ सदस्य समितिमा १५ को उमेद्वारी परेपछि निर्वाचन भएको थियो । परिषद सदस्यले छान्ने समितिको सदस्यमा दुुइ स्वतन्त्र उमेद्वारी परेको हो । स्वतन्त्र उमेद्वार मध्ये यज्ञबहादुर कटुवाल (गणेस) निर्वाचित भएका छन् भने अर्का स्वतन्त्र उमेद्वार हेमसागर तिम्सिना पराजीत बनेका छन् ।

यता अध्यक्षको दाबेदारी समेत रहेका चन्द्रप्रसाद भट्टराई भने पराजीत बनेका छन् । उनि इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष समेत हुन् ।

इटहरी जनता बहुमुखि कलेजको ब्यबस्थापन समितीको अन्तिम निर्बाचित मत परिणाम :-

१.यज्ञ बहादुर कटवाल -२४२

२.रेवती रमन भण्डारी -३२३

३.शिभ राज दाहाल -३१४

४.देभु निरौला - ३३६

५.बिकाश के.सि.-३००

६.ज्योती कोईराला -३३१

७.तिर्थराज पराजुली-३४८

८.प्रमोद भट्टराई -२९८

९.युग पृय निरौला-३४२

१०.आकाश सुब्बा-३३१

११.सागर सुवेदी-३४३

१२.इस्वर भट्टराई -३३६

१३.रेवती घिमिरे -२९१

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved