अस्पतालले आकस्मीकइटहरी अस्पतालमा २४ सै घण्टा खुल्ला

  • प्रकाशित मितिः साउन १५, २०७६
  • 1410 पटक पढिएको
  • समय अनलाइन

इटहरी अस्पतालमा २४ सै घण्टा खुल्ला रहने गरी अस्पतालले आकस्मीक सेवा आज वाट सुरु गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त अस्पताललाई केही समय पहिले मात्र १५ सयाको हस्पतालको रुपमा विस्तार गरीएको थियो । उदाउदो शहरको रुपमा रहेको इटहरीमा सरकारी स्तरको राम्रो हस्पताल नहुदा गरीव,विपन्न वर्गका जनताले स्वास्थ्य सेवामा सहज पहुच नपुगीरहेको अवस्थामा इटहरी उपमाहानगरपालीकाले अस्पतालको सेवामा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सेवाको विस्तार गरेको जनाएको छ । स्वास्थ्य जागरण अभाव भएको कारण पनि धेरै स्वास्थ्य समन्धि समस्या सिर्र्जना भएको कार्यक्रममा वोल्दै प्रदेश एकका सामाजिक विकास मन्त्रि जिवन घिमीरेले वताए । सरकारी स्तरवाट मात्र स्वास्थ्य चेतना सम्भव नभएको कारण समुदायको पनि दाइत्व रहेको समेत मन्त्रि घिमिरेले वताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved