इटहरीमा यौन शिक्षासम्बन्धि अभिमूखिकरण सम्पन्न

  • प्रकाशित मितिः श्रावण १८, २०७६
  • 1114 पटक पढिएको
  • समय अनलाइन

इटहरी - वृहत यौन शिक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

हुडेप नेपालको आयोजना तथा राईट हेयर राईट नाउको सहयोगमा सम्मन्न भएको उक्त कार्यक्रममा वृहत यौन शिक्षा सम्वन्धी रेडियोकर्मीहरुका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई यौन शिक्षाका विषयमा प्रकास कार्कीले सहजिकरण गरेका थिए भने पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले यौन र यौनका विषयबस्तुलाई गहन रुपमा उठान गरेर समाजको सकारात्मक परिवर्तन हुने समाचार लेखनमा पत्रकारहरुको ध्यान जानु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकास चौधरीले यौन र यौन आत्मसंतुष्टीसंग जोडिएको बिषय भएको हुदा यि बिषयलाई खुलेर सञ्चार माध्यमहरमा उठान गर्न सञ्चारकर्मीहरुलाई सुझाव दिएका थिए।

त्यसै गरी आयोजक संस्थाका अध्यक्ष डिल्ली कार्कीले यौनका विषयमा संकुचीत सोचका कारण समाजमा नकारात्मक असर परिरहेको वताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved