यौन काण्ड, महिनावारी हुदाँ पनि छोडेननइटहरीमा

  • प्रकाशित मितिः श्रावण १९, २०७६
  • 918 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरीबाट १८ बर्षिय युवती सहित एक महिलालाई यौन व्यवसाय गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो उनिहरुलाई पक्राउ गरिएको हो ।

होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकी महिलाले अन्दाजी १७—१८ बर्ष उमेरकी ति युवतीलाई प्रयोग गरी यौन व्यवसाय गरेको अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए ।

ति महिलाले युवती महिनावारी हुदा समेत जवरजस्र्ती यौन कार्यमा लगाएको बताइएको छ । युवतीलाई रोजगारमा लगाईदिन्छु भन्दै ति महिलाले यौन व्यवसायमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।सो कार्यमा संलग्न भएको आरोपमा होटलका दुईजना कर्मचारीलाई समेत पक्राउ गरिएको छ । उनिहरु ग्राहक खोज्ने काममा सकृय हुने गरेको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक चौलागाईका अनुसार पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।यस्तै सोही होटलबाट ४ जोडीलाई समेत नियन्त्रणमा लिइ छाडिएको छ । उनिहरु गर्लफ्रेण्ड ब्याईफ्रेण्ड रहेको र उनिहरुको परिवार बोलाई जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved