संसर्गपछि किन सुत्छन पुरुष ? रोचक तथ्य

  • प्रकाशित मितिः श्रावण २०, २०७६
  • 1434 पटक पढिएको
  • समय अनलाइन

पर्छ प्राय गरेर स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरे पछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन्।त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन्। तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन। किनभने सबै पुरुषहरु सेक्स पछि निदाउने गर्दछन्।

यस्तो किन हुन्छ भनेर तपाइहरुले सोच्नु भएको होला ? यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ। यो बाहेक अन्य धेरै कारणहरु छन् सो बारेमा समान्य जानकारी लिउँ। यसका लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुनेगर्दछ। सामान्यतया सेक्स पछि स्वाभाविक रुपमा उनीहरु निदाउँछन्। तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धाबाट पनि पत्ता लागेको छ।

खासमा भन्ने हो भने यौनकृया पछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ जसले गर्दा उनीहरु आरामको खोजिमा हुन्छन्। साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु सेक्स पछि निधाउन पुग्छन्। वास्तवमा सेक्स र निर्द्रा वीच गहिरो सम्बन्ध हुने गर्छ। राम्रो निर्द्राका लागि सेक्कको आवश्यकता हुने गर्छ। तर केटिहरुलाई भने उनीहरुको केटा साथीको यस्तो आदत भने राम्रो लाग्दैन।

कुनै बखत पति-पत्नी विचमा हुने तनावलाई हटाउन सेक्स गर्ने गर्दछन्। पतीलाई सेक्स पछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निन्द्रा आउने गर्छ। बास्तवमा सेक्स कार्यलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ। धेरै पटक थकान र दवाबका कारणले गर्दा पुरुषहरु सेक्स पछि निदाउँछन्। त्यसबेला उनीहरुमा धेरै विचारहरु पैदा हुने गर्दछ र उनीहरु निदाउन बाध्य हुन्छन्।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved