काठमाडौँ - राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली चलाएको छ ।
टोलीले मिलन तामाङलाई गोली चलाएको हो। उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved