मोरङको कानेपोखरीमा रुखले किच्दा बुहारीको मृत्यु, सासु घाईते

  • प्रकाशित मितिः साउन २४, २०७६
  • 2631 पटक पढिएको
  • समय अनलाइन

मोरङ - कानेपोखरीमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो ।

कानेपोखरी चोक दक्षिणको टेम्पो स्टेण्डमा घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत्यु भएको थियो । सँगै रहेको मृतक पार्वताकी सासु ७० बर्षिय दुर्गा भट्टराई भने सामान्य खुट्टामा चोट लागेकोले पथरी हस्पिटलमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

विराटनगर पुगेर कानेपोखरीबाट दक्षिण आइताबारे घर जानको लागी हिड्र्दै गर्दा एक्कासी हावा चलेपछि रुख ढलेको थियो । रुखको हाँगाले सासुको खुट्टामा चोट लागेको थियो भने बुहारीको टाउँको देखि शरिर सम्म चोट लागेको थियो । सख्त घाइते भएको पार्वता उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved