नेपाली काङ्ग्रेस द्वारा अग्नि पिडित लाई राहत वितरण

  • प्रकाशित मितिः भदौ २, २०७६
  • 1338 पटक पढिएको
  • समय अनलाइन

 

हिमांशु राय
बेलबारी मोरङ - २०७६ भदौ २ गते सोमवार,

मोरङको बेलबारी वार्ड नम्वर ११, लक्ष्मीमार्ग को महेन्द्र राजमार्ग हाईवोय परिसर माथिल्लो चौकको उत्तर खण्डको आवदी सुकुम्बासी बस्ती क्षेत्रमा मिति २०७६ साउन २१ गते साँझ करिव ८ बजेको समयमा आकस्मिक सुजन राईको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा छिमेकी दिलमाया लिम्बू, कुमार वि. क. को घरमा आगोलागी भएको थियो।
अचानक ठूलो धुवाँको मुस्लो यत्रतत्र फैलिएपछी बस्तीका सबै मानिसहरु घटना स्थलमामा जम्मा भई दन्किरहेको आगोलाई नियन्त्रण मा लिन धेरै प्रयास पछी सफल भएको प्रत्यक्ष दर्शी हरुले बताए।
आगोले सुजन राई , दिलमाया लिम्बू र कुमार वि. क. को घरमा रहेका लत्ताकपडा , सिलिण्डर , खाधन्न , पशु चौपाया र पुरै घर समेत जलेर नष्ट हुँदा करिव १६ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलबारी द्वारा जानकारी प्राप्त भएको हो।
यो दु:खद घटना प्रती गहिरो सहानुभूति प्रकट गर्दै " एक नेपाली लाई पर्दा अर्को नेपाली ले सहायता गर्नुपर्ने , एकछिमेकी लाई पर्दा अर्को छिमेकीले संरक्षण गर्नुपर्ने धारणा राख्दै दु:ख मा परेका अग्निपिडितहरुलाई रत्ति विचलिन नहुन शान्तवना दिदै आज मिति २०७६ भदौ २ गते सोमवारको दिन राहत वितरण एक कार्यक्रम को आयोजना गरि नेपाली काङ्ग्रेस पार्टी मोरङ क्षेत्र नं.३, क्षेत्रिय कार्यसमिति पदाधिकारीहरु, नेपाल तरुण दल मोरङ क्षेत्र नं.३, ने. वि. संघ ,नेपाल महिला संघ, नेपाली काङ्ग्रेस बेलबारी नगर कार्यसमिति, बेलबारी वार्ड नम्वर ११,नेपाली काङ्ग्रेस वार्ड पार्टी लगायतको संयुक्त पहलमा अग्नि पिडितहरुलाई घरमर्मत को लागी ८१ थान जस्तापाता तथा आवाश्यक सर सामाग्री साथै दामासायी रुपले आर्थिक सहयोग नगद रु २२ हजार ३०० सय का दरले राहत सहयोग उपल्ब्ध गराएको हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved