महानिरीक्षक सर्वेन्द्र खनालले भेट रवि लामिछानेलाई

  • प्रकाशित मितिः भदौ ७, २०७६
  • 912 पटक पढिएको
  • समय अनलाइन

चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् ।

चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले लामिछाने र उनीसँगै हिरासतमा रहेका युवराज कँडेललाई भेटेका हुन् । खनाल शुक्रबार चितवनको जिल्ला प्रहरी कार्यालय निरीक्षणको क्रममा थिए ।

कार्यालय निरीक्षणको समयमा उनले लामिछानेलाई भेट गरेको चितवन प्रहरीले जनाएको छ । लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved