अन्जुलाई मारेर पथरीमा झुण्ड्याएको आरोपमा तीन जना पक्राउ

  • प्रकाशित मितिः भदौ ७, २०७६
  • 957 पटक पढिएको
  • समय अनलाइन


पथरी । महिलालाई मारेर झुण्ड्याएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा १, बेलेपुरकी ३१ बर्षय अन्जु खड्कालाई मारेर कानेपोखरीको जंगलमा झुण्डाएको आरोपमा पतिको किटानी जाहेरीपछि पक्राउ गरिएको हो ।

सुन्दरहरैचा–१२, बस्ने ४१ बर्षिय कुमार अधिकारी र ३२ बर्षिय कविता अधिकारी, सुन्दरहरैचा –९ बस्ने २६ बर्षिय मुना दाहाल छन् ।

गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो । सुरुमा आत्महत्या भन्दै पोष्टमार्टम गरेर अत्येस्टी गरेता पनि श्रीमानले तीन जनाको नाममा किटानी जाहेरी दिएका हुन् ।

बैदेशीक रोजगारका क्रममा साउदीमा रहेको श्रीमान गणेश खड्काले भदौ २ गते जाहेरी दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मी अधिकारीले बताए ।

पक्राउ गरिएकोलाई विहिबार म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved