दिदीबहिनी रबि लामिछाने पक्राउ परेपछि भिडियोमा रुदै आए ! (भिडियो

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 1433 पटक पढिएको
  • समय अनलाइन


टिकटकबाट उदाएका जुम्ल्याहा दिदी बहिनीले पछिल्लो समय रबि लामिछानेको घटनाका बारेमा बालेको छन् । आफ्नो नयाँ म्युजिक भिडियो सुन्दर नयनको बारेमा सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल सँग कुरा गर्दै प्रिन्सी र प्रिज्माले रबि सरको घटनाले आफुहरुलाई निकै नै दुखी तुल्याएको बताए ।

 

उनीहरुको घटनाको छिट्टै नै सत्यतथ्य छानबिन भएर दोषीलाई कारवाही होस भन्ने माग गरेका छन् । साथै आफ्नो म्युजिक भिडियोमा अघिल्लो भिडियो भन्दा फरक अभिनय कौशल प्रस्तुत गरेका उनीहरुले रुनलाई भिडियोको मुड अनुसार सजिलो भएको बताए । भिडियोमा किन धुरुधुरु रुदै आए त जुम्ल्याहा दिदी बहिनी..भिडियो हेर्नुस

 




रविका नजिकका साथी भन्छन्, ‘दलाल, भ्रष्टचारी, बिचौलियाका रोजीरोटी खोसेको छ त्यसैले यिनैले रविलाई सामाजिकरुपमा ड्यामेज गर्न चाहन्छन

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved