अध्यक्ष दाहालपार्टीभित्रका ‘झगडा’ मिलाउँदै

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 958 पटक पढिएको
  • समय अनलाइन

भदौ ०८, काठमाडौं /
सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गर्नुभएको थियो। शान्ति प्रक्रिया शुरू भएपछि उत्पन्न जटिल राजनीतिक परस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

 

त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ तत्कालीन नेकपा एमालेका महासचिव र प्रचण्ड विद्रोही माओवादीको अध्यक्ष हुनुहुन्थ्यो। अहिले परिस्थिति ठ्याक्कै मोडिएको छ। अहिले दुवै पार्टी मिलेको अवस्था छ। दुवै नेता एउटै पार्टी (नेकपा)को जिम्मेवारीमा हुनुहुन्छ तर समान हैन, फरक हैसियतमा। प्रचण्ड एकीकृत नेकपाका अध्यक्ष हुनुहुन्छ भने नेपाल सोही पार्टीको चौथो वरीयताको वरिष्ठ नेता हुनुहुन्छ। यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार मधुसूदन रायमाझीले लेखेका हुन्।

पार्टी एकीकरण भएको १५ महिनाको अवधिमा नेकपाले सांगठनिक एकताको काम करिब-करिब टुंगो लगाउने अवस्थामा पुगेका बेला नेता नेपालको वरीयता खोसिएपछि नेकपामा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको विवाद सतहमा नै आएको छ। सचिवालय बैठकमा ओली र नेपालबीचको भनाभनले नयाँ परिस्थिति उत्पन्न गराएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved