अभियोग दर्तापछि अस्मिता कार्कीको बयान सम्पन्न, सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बाँकी

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 936 पटक पढिएको
  • समय अनलाइन

सरकारी वकिलको कार्यालयले प्रहरीको राय अनुसार नै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत, चितवनमा दर्ता गराएको हो ।

अब अदालतमा प्रतिवादी तीनजना मध्ये दुई जनाको बयान लिन बाँकी रहेको जानकारी गराइएको छ । अस्मिता कार्कीको बयान सकिएको बताइएको छ भने सञ्चारकर्मीद्वय लामिछाने र कँडेलको बयान भने भोलि मात्र हुने सम्भावना बढेको छ । बयानपछि भोलि नै थुनछेक बहस हुने सम्भावना रहेको छ । त्यसपछि मात्र अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

न्यायाधीश हेमन्त रावलको इजालशमा मुद्दा पेश भएको छ । बहस लम्बिने सम्भावना भएकाले आजै प्रारम्भिक आदेश आउन नसक्ने पनि बताइएको छ ।

गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved