लामिछाने र कँडेलको बयान भएन

  • प्रकाशित मितिः भदौ ८, २०७६
  • 947 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । बयान नसकिएको हुनाले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको छ । आइतबार अस्मिता कार्की (रुकु)को मात्र बयान भएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने कँडेलको भोलि (सोमबार) १० बजेबाट पुनः बयान सुरु गरिनेछ ।


आइतबार (आम) सरकारी वकिलको कार्यालयमार्फत चितवन प्रहरीले सञ्चारकर्मीद्वय लामिछाने, कँडेल र रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

भोलि बयान सकिएसँगै अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ । गत साउन २० गते चितवनको कङ्गारु होटेलमापत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

सोहीविषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved