भीडलेमन्त्री बास्कोभीडलेटाले सामाजिक संजालको दुरुपयोग

  • प्रकाशित मितिः भदौ ९, २०७६
  • 976 पटक पढिएको
  • समय अनलाइन

  •  नहुने बताएका छन्। आइतबार बुटवल पुगेका मन्त्री बास्कोभीडलेटाले सामाजिक संजालको दुरुपयोग गर्दै भइरहेका भीडवाजीले अनुसन्धान र न्यायलय प्रभावित नहुने जिकिर गरे।

‘भीड लगाउँदै जाने प्रवृति गलत छ’, उनले भने, ‘यस्ताले समाजमा विकृति निम्त्याउछन्।’ सामाजिक संजालको दुरुपयोग रोक्न सरकारले नीति नियम बनाउँदै जाने बताए। नागरिकस्तरबाटसमेत समामाजिक संजाल दुरुपयोग हुन नहुने भन्दै उनले सञ्चारमाध्यमले त्यसैलाई स्रोत मान्नु गलत भएको उनले बताए।

‘मेनस्ट्रिमका संचारमाध्यमसमेत सामाजिक संजालको प्रभावमा परेको देखिन्छ’,उनले भने,‘यस्तो हुनु मिडियाकै लागि चुनौती हो।’ राज्यका निकायमा दर्ता भएका मिडियामात्रै सूचनाका आधिकारिक स्रोत भएको उनले बताए।

युट्युब लगायत अन्य सामाजिक संजाललाई कानुनी दायरामा ल्याउने उनले उनले बताए। संचारमाध्यममा समेत गलत सूचना सम्प्रेषण भइरहेको भन्दै त्यसको जिम्मेवारी दिन उनले पत्रकारलाई आग्रह गरे। ‘पत्रकार कुनै कानुन भन्दामाथि हुँदैनन, समाचारमा गलत लेख्ने अनि कारबाही हुनुहुँदैन भन्ने हुन्न’, उनले भने।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको मन्त्री बास्कोटाको आरोप छ ।

‘धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved