नेकपा इटहरीभित्रको विवाद, लाग्यो कार्यालयमा ताला

  • प्रकाशित मितिः भदौ १२, २०७६
  • 1359 पटक पढिएको
  • समय अनलाइन

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीको कार्यालयमा तालबन्दी गरिएको छ । नेकपा इटहरीको कमिटी समायोजन गर्दा अपारदर्शि र मापदण्ड विपरीत तरीका अपनाइएको भन्दै पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वको टोलीले तालाबन्दी गरेका हुन् ।

उनीहरूले सूचना नै प्रकाशित गरी तलाबन्दी गरिएको जानकारी दिएका छन् । इमान्दार र प्रतिबद्ध कार्यकर्तालाई उपेक्षा गरेर गरिएको समायोजनको निर्णय सच्याउन माग गरिएको छ ।मापदण्ड पुगेका इमान्दार कार्यकर्तालाई पार्टीमा राख्नुपर्ने उनीहरुको माग छ । मागहरू पूरा नभएसम्म तालबन्दी नखुल्ने बताइएको छ ।

कमिटि बन्दा देखि विवाद भए पनि बाहिर आएको थिएन । तर पार्टी भित्रको आन्तरीक विवाद तालाबन्दी सम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved