टर्कीज नागरिक एडेन ओस्कानलाई इटहरीमा प्रहरीले पक्राउ

  • प्रकाशित मितिः जेठ ३१, २०७५
  • 1126 पटक पढिएको
  • Prakash

इटहरी । टुरिष्ट भिसामा नेपाल आएका एक टर्कीज नागरिकलाई गैरकानूनी रुपमा बैदेशिक रोजगारीका लागि टर्की लैजाने भन्दै युवाहरुसंग अन्तरवार्ता लिने क्रममा इटहरी प्रहरीले पक्राउ गरेको छ ।

टुरिष्ट भिसामा नेपाल आएका टर्कीज नागरिक एडेन ओस्कानलाई बैदेशिक रोजगारीमा जान चाहने युवाहरुको अन्र्तरवार्ता लिने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका हुन । १५ दिनका लागि पर्यटक भिसामा नेपाल आएका ओस्कान मास्टर जब मेनपावरको नाममा अन्तरवार्ता लिन इटहरी आइपुगेका थिए । मगंलवार पक्राउ गरिएका टर्कीज नागरिक ओस्कान सहित अन्तरवार्ता लिन भन्दै काठमाडौंवाट आएका बासु अधिकारी , सुरेश खड्का ,प्रकास परियार सहित सो मेनपावरका लागि स्थानीय प्रतिनिधिका रुपमा काम गर्ने नविन थपलिया, प्रदिप खत्री, राजेन्द्र इंनाम र उमेश खड्का समेत पक्राउ परेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकाी दिए । पक्राउ परेका आठै जनालाई बैदेशिक रोजगार विभागमा अनुसन्धान र कारवाहीका लागि पठाइएको श्रेष्ठले वताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved