नेकपाकानेता वेघा दुर्घट्ना

  • प्रकाशित मितिः भदौ १३, २०७६
  • 1196 पटक पढिएको
  • समय अनलाइन

भदौ, १३ भर्खरै धरान - १७ विचघोपा स्थित एक ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएको छ ।
मोटरसाईकलमा सवार नेकपाका प्रदेश नं १ का सदस्य अईन्द्र विक्रम बेघा सवार को ७ प ७६३३ नम्बरको मोटरसाईकललाई को १ त ३५७० काे ट्याक्टरले ठक्कर दिएको हो । घाईते वेघालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित उपचारको लागि लगिएको छ भने उनको अवस्था सामान्य रहेको छ । दिउसो करिब १२ वजेतिर विचघोपा चौकको मोड्मा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved