बैद्धिक सनातान हिन्दु धर्म राष्ट्रिय जागरण अभियान ईटहरीद्वारा गौहत्याको बिरोध

  • प्रकाशित मितिः भदौ २०, २०७६
  • 1092 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल इटहरी/ बैद्धिक सनातान हिन्दु धर्म राष्ट्रिय जागरण अभियान ईटहरी सुनसरीले बिरेन्द्रनगरको कटुकवा भन्ने जंगलको भिरबाट गाई गोरु खसालेर हत्या गरेको भन्दै बिरोध गरेको छ। अभियानले बिहिबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै यसको बिरोध गरेको हो।

ज्ञापन पत्रमा पटक पटक नेपाली संस्कार धर्म, पहिचान, माथि भएको घटनाको निरन्तरता स्वरुप कटकुवा जंगलको भिरबाट झारेर गौ हत्या गरिएको भन्दै गौ हत्याको बिषयमा फर्केर हेर्नुपर्ने समय आएको उल्लेख छ।

ज्ञापनपत्रमा भाद्र १३ गते नेपालगञ्जको काञ्जी हाउसमा भएका सयौ गाइलाई अन्यत्र व्यवस्थापन गर्ने कठोर सोचले गर्दा ट्रक ढुवानी गर्ने क्रममा बिरेन्द्रनगरको कटुकवा भन्ने जंगलको भिरबाट खसाली हत्या गरिएकोमा यो सत्य हैन दुर्घटना हो भनिएकोमा यसको यर्थाथ केहो सत्य तथा छानबिन गरि हिन्दु धर्म माथिको घातक आक्रमण गर्नेलाई कारवाही गर्न जोडदार माग गर्दछौ भनिएको छ। gauhatya

बिज्ञप्तीमा गौमातालाई व्यवस्थापन गर्न एक ठाउ देखि अर्को ठाउ सार्ने होईन अव प्रत्येक नगरमा गौशाला निर्माण गर्न सरकारको ध्यान जाओस र घटनाको सत्य छानमिन गरी सुनियोजित तरिकाबाट भएको धर्म माथिका प्रहारलाई दोशी पत्ता लगाई कडा कारवाही गरियोस भनी जोडदार माग गर्दछौ भनिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved