मोडल मनोज ओली निर्देशनमा डेब्यु

  • प्रकाशित मितिः आश्विन 6, 2076
  • 291 पटक पढिएको
  • समय अनलाइन

मोडल मनोज ओली भिडीयो निर्देशनमा डेब्यु गरेका छन् l "यसपाली त आउछौ होला नि" दशैं गीतको भिडियो मोडेल ओलीले पहिलो पल्ट निर्देशन गरेका हुन् l गोबिन्द मधुर आचार्य र पुर्णिमा लामाको सुमधुर स्वरमा रहेको दशैं गितमा कमल गाउले, पुर्णिमा लामा, मनोज ओली र सिर्जना घिमिरेको अभिनय रहेको छ भने बाल कलाकारको भुमिकामा मेधावी रहेकी छिन l गायक गोबिन्दको संगीत संयोजन रहेको यो गीत नरेश एयरले छायांकन गरेका हुन् भने सम्पादन सुरेश राउतले गरेका हुन् l 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved