नेपाल डाइटिसियन संघ द्वारा CNE कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः आश्विन ११, २०७६
  • 2324 पटक पढिएको
  • समय अनलाइन

नेपाल डाइटिसियन संघले Pancreatitis रोग  मा Continuing Nutrition Education (CNE)  कार्यक्रम सम्पन्न गरेको छ l नेपालमा रहेका डाइटिसियन तथा न्युट्रीसनिस्टहरुलाई पोषण तथा आहार सम्बन्धि नयाँनयाँ कुराको अपडेट गराउने तथा अझ दक्ष बन्न सहयोग गर्ने हिसाबले समय समयमा संघले यस्तो कार्यक्रम गर्दै आएको छ l  

मानब अंग प्रत्यारोपण केन्द्र (HOTC)मा कार्यरत डा. कर्ण राजबंशी (Gastrospecialist) र ग्रांडी इन्टरनेसनल अस्पतालकी डाइटिसियन शान्ता अस्थानीले उक्त रोग तथा आहार ब्यबस्थापन सम्बन्धमा प्रस्तुतीकरण दिनुभएको थियो l टिचिङ अस्पतालकी सिनियर डाइटिसियन तथा नेपाल डइटिसियन संघकि अद्ध्यक्ष नानी शोभा शाक्य ज्युको अद्ध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अस्पताल तथा अन्य स्थानमा कार्यरत ३५ जना डाइटिसियन तथा न्युट्रीसनिस्टहरुको उपस्थिति रहेको  थियो भने उक्त कार्यक्रम डाइटिसियन तथा न्युट्रीसनिस्ट सबिन पौडेल(चन्द्रमणि) ले संचालन गर्नु भएको थियो l उक्त कार्यक्रम बानेस्वरको इन्द्रेणी फूड ल्याण्डमा भएको थियो l 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved