मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवान सुरज रेम्मीकोको ज्यान गयो

  • प्रकाशित मितिः कार्तिक २, २०७६
  • 775 पटक पढिएको
  • समय अनलाइन

दुहबीमा मजदुर बसले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवान सुरज रेम्मीकोको ज्यान
दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको हो ।

उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दुहवीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी सवार मोरङ गोबिन्दपुर घर भई हाल सोहि कार्यलयमा कार्यरत प्रहरी किरण कठेत गम्भिर घाइते भएका छन् उनको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकोे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved