लागु औषध गाजा सहित मानिस पक्राउ ।

  • प्रकाशित मितिः कार्तिक १५, २०७६
  • 966 पटक पढिएको
  • समय अनलाइन

जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा. वाड नं.३ मलेखु स्थित मलेखुवाट ताल्ती जाने आउने कच्ची सडकमा खटिएको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा जिल्ला स्याङजा भोर्ले स्थायी घर भई कास्की पो म.न.पा.वडा नं.१४ बाग्लुङ वसपार्क वस्ने वर्ष २२ को कृष्ण क्षेत्री र जिल्ला रुकुम जेलवाङ गा.वि.स.वडा नं. ३ घर भई हाल जिल्ला कास्की पो.म.न.पा.अन्र्तगत तालचोक वस्ने वर्ष २६ को संगिता परियार ग १० प ४४९४ नं.को स्कुटर शंकास्पद अवस्थामा चढी ताल्तीतर्फवाट मलेखुतर्फ आई रहेको भेटी स्कुटर रोकी निजहरुको शरीर, वोकी ल्याएको झोला र स्कुटर समेतको खानतलासी लिदा निजहरुले स्कुटरमा वसी विचमा राखी ल्याएको अवस्थामा भएको २ वटा जेव्रा झोलामा लागु औषध गाजा ७ किलो ५०० ग्राम फेला परेकोले निज दुवै जनालाई पक्राउ गरी बरामद स्कुटर, लागु औषध र मोबाईल सिमकार्डहरु आवश्यक कारवाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved