सवारी दुर्घटना हुँदा २६ घाइते, तीन जना गम्भीर

  • प्रकाशित मितिः कार्तिक १८, २०७६
  • 894 पटक पढिएको
  • समय अनलाइन

रामधुनी । इटहरी उपमहानगरपालिका अन्तरगत पकलीको कान्छी चौक महेन्द्र राजमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जसमा तीन जना गम्भीर अवस्थामा रहेका छन् ।

सोमबार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा पूर्वबाट पश्चिम जाँदै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठोक्किँदा ट्याम्पो र म्याजिकमा करिब सवार २६ जना घाइते भएको प्रहरी कार्यालय पकलीले जनाएको छघाइते मध्ये ३ जना गम्भीर अवस्थामा रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । उनका अनुसार घाइतेको इटहरी स्थित एपेक्स अस्पातलमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएकाहरुलाई वीपी कोइराला स्वास्थ्य पतिष्ठान धरान र विराटनगरस्थित न्युरो अस्पातल पठाएको पकलीले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved