नेपाल कम्युनिस्ट पार्टी ने.क़.पा संग सम्बद्ध युवाद्वारा आयोजित बनभोज कार्यक्रममा करीब १३ सयको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा केन्द्रीय पशुपक्षी तथा कृषिराज्यमन्त्रि रामकुमारी चौधरी एक नम्बर प्रदेशका उप-सभामुख सारदा पोखरेल (सरस्वती) भौतिक पूर्वधार बिकास समिति संयोजक प्रदेश सांसद मा सर्वध्वज साँवा, प्रदेश क़ानून मस्यौदा समितिका संयोजक मा. रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत ने.क.पा केन्द्रीय सदस्य क तयब हुस्सेन प्रदेश सदस्य शिभ डांगी आइन्द्रा बिक्रम बेघा इटहरी उप-महानगरपालिकाको उप-मेयर लक्ष्मी गौतम लगायतको नेताहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved