इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी हवलदार संजिप कुमार अधिकारी र भुपेन्द्र थापा रहेका

  • प्रकाशित मितिः कार्तिक १९, २०७६
  • 1456 पटक पढिएको
  • समय अनलाइन

इटहरी / सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हालै पुरस्किृत गरेको छ । गत कार्तिक ७ गते इटहरी उपमहानगरपालीका २० तरहराको जंगलमा एक बालिकालाइ ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणि गरी फरार रहेका अभियुक्तलाइ पक्राउ गर्न पूर्याएको अनुशन्धान प्रति मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरुलाइ पुरस्किृत गरेको हो ।यसरी पुरस्किृत हुनेहरुमा इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी हवलदार संजिप कुमार अधिकारी र भुपेन्द्र थापा रहेका छन । उनिहरुले गत र्कातिक १२ गते बालकिालाइ जबरजस्ती करणि गरी फरार रहेका अभियुक्त खोटाङ जिल्ला रुपाकोट मझुवागढी घर भई हाल इटहरी उपमहानगरपालीका ७ गैसार निवासी र्बष २१ का बिजय राईलाइ पक्राउ गरेका थिए ।अभियुक्तलाइ पक्राउ गर्नुभन्दा अगाडी दुवै प्रहरी हवलदारहरुले अनुशन्धान प्रति देखाएको सकिृयतालाइ मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत सहित दुवै प्रहरी हवलदारहरुको नाम प्रहरीको अभिलेख पुस्तकमा दर्ता गर्न सामान्य प्रशासन मन्त्रालयलाइ पत्रचार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved