उपनिर्वाचनमानेपाल प्रेस युनियन सुनसरीले १ सय १ सदस्यीय मिडिउपनिर्वाचनमाया परिचालन तथा प्रचारप्रसार

  • प्रकाशित मितिः कार्तिक २४, २०७६
  • 1159 पटक पढिएको
  • समय अनलाइन

धरान । धरानमा आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई जिताउन नेपाल प्रेस युनियन सुनसरीले १ सय १ सदस्यीय मिडिया परिचालन तथा प्रचारप्रसार समन्वय समिति गठन गरेको छ । मिडियाहरुमा आउने समाचार समेत निगरानी गर्ने गरि धरानका बरिष्ठ पत्रकार हर्ष सुब्बाको ंसंयोजकमा १ सय १ समिति गठन गरेको हो ।

आज (शनिबार) नेपाल प्रेस युनियन केन्द्रीय सदस्य दिलिप पौडेलको उपस्थितिमा तथा हर्ष शुब्बाको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन गरिएको हो । उपनिर्वाचन अवधिभर नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनावी अभियान तथा गतिविधिहरुलाई विभिन्न सञ्चार माध्यमहरुमार्फत प्रचारप्रसार गर्न समिति गठन गरिएको नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए ।

बरिष्ठ पत्रकार हर्ष सुब्बाकोे संयोजकमा बनेको समितिको दस्यहरुमा सन्तोष यादव, चेतन धमला, सचिन पोखरेल, धन बहादर पुरी, सञ्जिव वाग्ले, मात्रिका प्रसाद नेपाल, शुक्रान्त राई, पारस राई, हेमराज दाहाल, बासुदेव बराल, दिलिप रिनोहाङ राई, विष्णु बराल, लक्ष्मण थापा, धुर्व ढकाल, सुमन गुरागाई, रञ्जना पौडेल, इकवल अहमद, रोहित कुलुङ राई, रहेका छन ।

त्यस्तै बाबुराम सुबेदी, जिवन फुयाँल, विवेक विवश रेग्मी, निशान चौधरी, अजित झा, पवन अधिकारी, अर्जुन सुवेदी, सुरेश दाहाल, कृष्णकला राई, उषा किरण घिमिरे, हिमाल राई, विनय प्रधान, सांगेन राई, संगिता बाहिङ राई, शान्ता निरौला, कुशल कुरुङ्बाङ, नविन पाण्डे, कृष्ण अधिकारी, कृष्ण भट्टराई, मिकाइल आलम, दिपक कार्की, विरेन्द्र शाह, सुनिल चौधरी, नरेन कुलुङ, सुप्रिया राई, सुस्मिता राई, गणेश निरौला, आशिस यादव, संगम विष्ट, दिपक पुरी, बसन्त राई, चन्दन गुप्ता निश्चल शर्मा, कला चापागाई, विवेक भट्टराई तथा सन्दिप राई लगायत १ सय १ सदस्यीयहरुलाई उपनिर्वाचनको अवधिभर विभिन्न जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved