इटहरीमा राप्रपाको जागरुक अभियान

  • प्रकाशित मितिः कार्तिक २४, २०७६
  • 1227 पटक पढिएको
  • समय अनलाइन

 

राष्ट्रिय प्रजातन्त्र पार्टी दिनानुदिन जनतामाझ लोकप्रिय बन्दै गइरहेको छ। पछिल्लो समय देशमा भैरहेका सिमा बिबाद, हिन्दु राष्ट्र तथा राज सस्थाको माग जस्ता राष्ट्रिय एजेन्डा बोकेको राप्रपाको जनता सामु चर्चा बढ्दै गएको छ।
राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई जागरुक बनाउने क्रममा इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। इटहरी राप्रपा नगर कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा ५० जना भन्दा बढी कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो। सो कार्यक्रममा राप्रपा सुनसरी जिल्ला सचिब खेम ओझा सहित गणेश गौतम र नबिन थापाले प्रशिक्षण दिनु भएको हो।
अब देशमा काँग्रेस र कम्युनिस्टहरुको विकल्पको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको र यसको महत्त्व जनतामाझ बुझाउन यस्ता प्रशिक्षण कार्यक्रम गर्नु पर्ने प्रशिक्षक ओझाले बताउनु भयो। इटहरी १७ जनजागृती माबिमा भएको प्रशिक्षण कार्यक्रमको मुख्य बिषयबस्तु भने राप्रपाको आगामी नीति तथा कार्यक्रमको बारेमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved