नेपाल तरुणदल माेरंग तत्कालिन क्षेत्र न.८ का अघ्यक्ष महेन्द्र धिमाल माथि ज्यानमार्ने उदेश्यका साथ हमला अाक्रमण गरि घाईते बनाएको प्रती नेपाल तरुन दल् सुन्दर हरैचा मोरङ्गको गम्भीर धयानाकर्षण गरेको छ। अचेत अवस्थामा रहेकाे साथै याे घटना गर्ने गराउने जो कोहि अाक्रमणकारी अपराधी लाई तत्काल हिरासतमा लिई कार्बाही गर्न प्रशासन समक्क्ष जाेडदार माग गर्दछौ! यदि याे घटना काे सत्य तथ्य लुकाउन छिपान खोजेमा हामी जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने जानकारी गराउदछौ। हाल निजकाे नाेबल अस्पतालको (i c u ) मा राखि उपचार भैरहेकाे छ!निजकाे सिघ्र स्वास्थय लाभकाे कामना गर्दछौं । जय नेपाल । जय तरुण । नेपाल तरुण दल सुन्दर हरैचा न पा मोरङ्ग !
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved