प्रदेश १ मा मिडिया नेपाल गठन;

  • प्रकाशित मितिः कार्तिक २७, २०७६
  • 903 पटक पढिएको
  • समय अनलाइन

 

- प्रदेश नम्बर १ मिडिया नेपालका नवनिर्वाचित अध्यक्ष बिजय कुमार राउतले आफ्नो कार्यकाल रहेसम्म मिडिया नेपालमा राजनीतिको गन्ध समेत पर्न नदिने बताउनु भएको छ। उहाँका अनुसार पत्रकारीता पेशा नै संबेदनसिल भएको हुदाँ राजनीति घुस्न दिनु हुदैन।
नवनिर्वाचित अध्यक्ष राउत बिल्कुल पत्रकारीता पृष्ठभुमि भएका पत्रकार भएकोले मिडिया नेपालमा शुद्ध पत्रकारीता गरेर जनतालाई सुसूचित गर्ने उहाँ बताउनुहुन्छ। उहाँका अनुसार कुनै पनि राजनीतिक पार्टीमा आस्था राख्ने संस्थामा राजनीति गन्ध आउने गरेको इतिहास छ। उहाँ भन्नुहुन्छ "हुन त मिडिया नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था भएकोले धेरैले सोच्नु होला राप्रपातिर उन्मुख भएका समाचार आउनेछन तर कदापि त्यस्तो हुदैन।" पत्रकार सुबिन बिश्वकर्माले `सबैले गरिरहेको रीत तपाईंले पनि गर्न सक्नु हुन्न भन्ने आधार के छ?´ भन्ने प्रश्नको जवाफ दिदै उहाँले थप्नुभयो "प्रेस युनियन काँग्रेस मुखी हुन्छ मिडिया फोरम समाजबादी पार्टी मुखी हुन्छ भन्ने भ्रम अब हटाउनु पर्छ"। साथै उहाँले सबै पत्रकारहरु पार्टी मुखी नभई जनतामुखी हुनु पर्ने पनि बताउनु भयो।
मंगलबार इटहरीमा भएको १ नम्बर प्रदेश मिडिया नेपाल गठन कार्यक्रम बाट अध्यक्ष बिजय कुमार राउत उपाध्यक्ष मधुसूदन ज्ञावाली सचिब दिपक सुवेदी सहसचिव सोनाम पौडेल र सदस्यहरु तारानाथ पौडेल रमेश थापा जुनिता लामिछाने रमेश पौडेल कबिर लिम्बू सुरेश मिश्र खेमराज सापकोटा शिव बस्नेत सान नेपाल र ज्ञानेन्द्र दाहाल सहित १३ जनाको समिति गठन गरेको हो। गठीत समितिमा १ नम्बर प्रदेशका विभिन्न जिल्ला बाट विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरु रहेका छन। अध्यक्ष बिजय कुमार राउत एकता 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved