स्मार्ट टेलिभिजन कार्यक्रम २०७६हरिनगरमा

  • प्रकाशित मितिः कार्तिक ३०, २०७६
  • 915 पटक पढिएको
  • समय अनलाइन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा रहेको समुदायक ,धार्मिक बिधालयहरुमा स्मार्ट टिभी वितरण गरिएको छ । हरिनगर गाउँपालिका भित्र रहेको १३ वटा समुदायक बिधालयलाई स्मार्ट टिभी वितरण र तालिम एल.पि. शार्मा,मोहन राइले प्रशिक्षण दिइएको थियो । स्मार्ट टिभी सम्बन्धि बिधालयहरु का प्रधानध्यापकहरुलाई तालिम दिइएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अजित कुमार मल्लिकले बताए । गाउँपालिकाले शिक्षामा सुधारलियाउनको लागि गाउँपालिकाले स्मार्ट टिभी बाट कक्षा १ का सानासाना बालबालिकालाई शिक्षा दिने गरिएको शिक्षा शाखाका प्रमुख अजित कुमार मल्लिकले बताए ।

हरिनगर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले स्मार्ट टेलिभिजन कार्यक्रम २०७६ संचालनमा लियाएको छ । स्मार्ट टिभी कार्यक्रम अन्तर्गत हरिनगर ४ मा रहेको हिनगरा माध्यमिक बिधालय ,हरिनगर १ मा रहेको बाल कृष्ण माध्यमिक बिधालय, हरिनगर ३ मा रहेको जनता माध्यमिक बिधालय ,हरिनगर ५ मा रहेको माध्यमिक बिधालय बसन्तपुर ,हरिनगर ७ मा रहेको हिलाल पब्लिक माध्यमिक बिधालय ,हरिनगर १ मा रहेको चपडाही आधारभुत बिधालय ,हरिनगर ५ मा रहेको आ.वि. शिशुवा धरमपुर ,हरिनगर ७ मा रहेकोे आ. वि. घुस्की हाट , हरिनगर ६ मा रहेकोे भगवती आ. वि. , हरिनगर ४ मा रहेको पशुपति शिक्षा मन्दिर ,हरिनगर २ मा रहेको वि. पि.स्मृति आ. वि. , हरिनगर २ मा रहेको ग्रामीण आ. वि. , हरिनगर ४ मा रहेको रामजानकी आ. वि. बिधयालयहरु लाई स्मार्ट टिभी वितरण गरिएको छ

कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समयअनुसार परिवर्तन लियाउनको लागि र शिक्षालाई राम्रो बनाउनको लागि स्मार्ट टिभी कार्यक्रम संचालनमा लियाएको र यो कार्यक्रमले विद्यार्थीहरु लाई पढ्इ म मद्दत पुगने बताए ,स्मार्ट टिभी बन्द नगर्न शिक्षाहरु लाई आग्रह गरेको थियो ।गाउँपालिका शिक्षा ,स्वास्थ ,कृषि क्षेत्रमाअगाडि बढी रहेको अध्यक्ष अन्सारीले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत कृष्णबहादुर कार्की ,गाउँपालिका लेख प्रमुख लगायतको उपस्थिति रहेको 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved