नोबेल मेडिकल कलेजमा सम्पत्ती शुद्धीकरणको छापा

  • प्रकाशित मितिः मंसिर २, २०७६
  • 873 पटक पढिएको
  • समय अनलाइन

नोबेल मेडिकल कलेजले ३५ करोड ७० लाख रुपैया गैह्रकानुनी असुली गरेकोभन्दै सम्पत्ती शुद्धिकरण विभागले छापा मारेको छ ।

आइतबार साँझ पुगेको विभागको टोलीले छापा मारेको हो । नोबेलसहित नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । नोबल मेडिकल कलेज विराटनगरसहित देशभरका तीन वटा मेडिकल कलेजमा एकसाथ छापा मारिएको हो ।

कलेजले विद्यार्थीहरुसँग दुई लाख रुपैयादेखि २५ लाख रुपैयासम्म अतिरिक्त शुल्क असुल गरेको बताइएको छ ।

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजको लागि ३८ लाख ५० हजार रुपैया शुल्क तोकेको थियो भने उपत्यका भित्रको लागि ३५ लाख रुपैया शुल्क तोकेको थियो । तर तोकिएको शुल्कमा मनपरी थपेर विद्यार्थीसँग शुल्क असुल गरिएको गुनासो आएपछि विभागले छापा मारेकोहो ।

विद्यार्थीहरुको आन्दोलनसमेत बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने अभिव्यक्ति दिएलगत्तै विभागले कारवाही थालेको हो । विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved