धरानबाट लागुऔषध कारोबारी तीनजना पक्राउ

  • प्रकाशित मितिः मंसिर ६, २०७६
  • 907 पटक पढिएको
  • समय अनलाइन

प्रतिबन्धित लागु औषधको कारोबारमा संलग्न तीनजनालाई धरान प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनी नाकाबाट लागु औषध खरिद गरी धरान बिक्री गर्न ल्याउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान प्रवेश गर्ने तीनकुनेबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ अनिल थापा, धरान १७ का सन्तोष विशंखे र मोरङ कानेपोखरी गाउँपालिकाका कविराज दाहाल रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका थापाको साथबाट एकसय ग्राम गाजा, र लागुऔषध स्पासमिड ७ सय ७० क्याप्सुल बरामत गरेको छ । विशंखेको साथबाट लागुऔषध एभिल, लुप्रिजेशिक र डार्यजेलाव ८१ एप्पुल बरामत गरिएको छ । 

दाहालको साथबाट गाजा एकसय ग्राम र ट्रिडोल ७ सय ४० बोतल बरामत गरिएको डिएसपी न्यौपानेले बताए । उनले पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषध कारोवार ऐनअन्र्तगत मुदा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । पक्राउ परेकालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved