संघ र प्रदेशबीच क्षेत्राधिकारको विवाद बढ्दै

  • प्रकाशित मितिः मंसिर ७, २०७६
  • 884 पटक पढिएको
  • समय अनलाइन

संघ र प्रदेश सरकारबीच क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक विवाद हुँदै आएको छ । प्रदेश सन्चालनका लागि आवश्यक कानुन तयार नभएको भन्दै केन्द्रसँग प्रदेशहरुको गुनासो पनि उस्तै छ ।

पछिल्लो समयमा भने यी दुई तहका सरकारबीचको विवाद अदालतसम्म पुगेको छ । संघ र प्रदेश सरकारबीच पछिल्लो विवादको विषय वन ऐन बनेको छ । गत मंसिर २ गते संघीय सरकारले ल्याएको वन ऐन खारेज गर्नुपर्ने माग गदै प्रदेश नम्बर–२ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्‍यो ।

ऐनमा प्रदेशभित्र रहेका जिल्ला वन कार्यालयका प्रमुखहरुलाई संघमार्फत् राख्ने व्यवस्था गरिएको छ । प्रदेश–२ सरकारले यसमा आपत्ति जनाएको छ ।

प्रदेश–२ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशभित्र रहेका सबै वन कार्यालयहरु प्रदेश सरकार मातहत रहने तर कार्यालय प्रमुखहरु भने संघीय सरकार मातहत रहने व्यवस्थाले एउटै कार्यालयमा दुईओटा सरकारको स्वामित्व रहने बताए । यसबाट कार्यसम्पादनमा पनि असर पर्ने उनको भनाइ छ ।

तर, संघीय सरकारविरुद्ध प्रदेश–२ सरकारले सर्वोच्चमा रिट दायर गरेको यो पहिलोपटक भने होइन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved