जनताले बिजयी गराए सरकारी सेवा सुबिधान नलिने राईको उदघोष

  • प्रकाशित मितिः मंसिर ११, २०७६
  • 1321 पटक पढिएको
  • समय अनलाइन

मंसिर १४ गते हुने धरान उपमहानगरपालिका उपनिर्वाचनका लागि मेयर पदको उम्मेदवार तिलक राईले बिजयी भएपछि नगरपालीकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरे । आफ्नो छोरा छोरी र परिबारलाई दैनिक जिबिकोर्पाजन गर्न आफ्नो सम्पती र सावारी साधन समेत रहेकाले कुनै सेवा र सुबिधा नलिने उनले सार्बजानिक घोषणा गरेका हुन ।
धरानको भानु चौकमा मङलवार आयोजित चुनाबी सभामा बोल्दै सो घोषणा उनले १० हजार भन्दा बढि धराने जनतालाई साक्षी राखेर घोषणा गरेका हुन ।

उनले २८ बर्ष देखि नगरपालिकामा भएको नितिगत भष्टा«चार बाहिर ल्याउने उद्घोष गर्दै उनले भने २८ बर्ष सम्म नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर थाहा पाउदैछन, धराने जनताले मागेको खानेपानी, बसपार्क , सडकहरु भटाभटा पत्रिकामा आएको भन्दै कम्युनिष्टले २८ बर्षमा धरानलाई प्रयोगशाला बनाएको आरोप लगाए। उनले धराने जनतालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै धरान बिकासका लागि तपाईहरुको सारथि बन्न मौका दिन उनले आग्रह समेत गरे ।

कम्युनिष्टले बढाएको कर घटाउने एजेण्डा सहित भष्ट्राचारको अन्त्य र धरानको बिकासमा काम गर्ने योजनामा साथदिनआम धराने जनतालाई रुखमा मत हालेर बिजयी गराउन आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved