धरदैलो कार्यक्रमको अन्तिम दिन: आशिर्वादलिदै मतमाग्दै तिलक राई

  • प्रकाशित मितिः मंसिर ११, २०७६
  • 948 पटक पढिएको
  • समय अनलाइन

धरानमामंसिर १४ गते हुने उपनिर्वाचको मौन अवधी सुरु हुने अघिलो दिन नेपालीकांग्रेसकाउम्मेदवार तिलक राई प्रति धराने जनताको जनलहरमाकुनै कमिआएको छैन ।
करिब १ महिना देखि निरन्तर धराने जनताको भाग्य र भबिष्यलाई सुन्दर अक्षरले कोर्न जनमतदिनु भन्दै ब्यस्त रहेकातिलक राई बुधबार धरानको वडा नं २ र ३ का टोलमापुगेरआशिर्वादलिएको वडा नं २ काबुथ सभापति सुधिरसिहलिम्बूले बताए ।

नेपालीकांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरला, संसद चन्द्र प्रसादश्रेष्ठ, नेता सन्तोष उपेत्तीलगाएत नेताको साथमा घरदैलोमा हिंडेका मेयरको उम्मेद्बार तिलक राईको मतमाग्ने शैली देखेर धरानतीदुईवडाका सिंहदेबीचौक, देशिलाइन, गितामन्दिर लाइन, निकेतनगल्लि, माछा भौडी, सदन स्कुललाइन , सब्जिबजार , चिनियाचौक बासिहरु चाखमानेर हेरिरहेकाथिए । राईले देशिलाइनकी ९० बर्षिय बयोबृद्ध नन्ददेबी अर्यालबाट समेत आशिर्वादअग्रह गरेकाथिए। राईले सोहीदिनबिहान धरान १७को पटनाली पुगेर जनताहरुको समस्या टिपोट समेत गरेकाथिए ।

प्रदेश १ को मात्रनभएर आधुनिक नेपाल र सभ्यताको अभियन्ताशहरको रुपमाचिनिएको धरान पछिल्लो समय भने साखकमहुँदै गएको र त्यको प्रमुखकारक धरानको नेत्रित्वगर्ने कम्युनिष्ट साथीहरु रहेको र अब धराने जनताले बिकल्पमाकांग्रेसलाई मतदिएर धरानको साखपुनःफर्काउनु पर्ने धरानकाकांग्रेस नेताहरुले मतदाताहरुलाई बताउदै मतमागि रहेका छन ।

धरानमा बिपिकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापना गराएर बिकासको खाका प्रस्तुत गरेको कांग्रेसलाई धराने जनताले गुण तिर्नु पर्ने भन्दै स्थानियकार्यकर्ताले मतमागिरहेका छन ।यहिनिर्वाचनमार्फत धराने जनताआफ्नो भाग्य र भविष्यको फैसलागर्दैछन । धरानको इतिहासमाआज सम्मकानगर, केन्द्र निर्वाचनमाकांग्रेसले आफ्नो जितदर्ता गर्न सकेको छैन तर आशन्ननिर्वाचनमाकांग्रेसले जितदर्ता गरेर इतिहास बनाउने भन्दै धरानमाकांग्रेसीहरु सक्रियहुँदै आएका छन ।

धरानका रैथाने तिलक राई मजदुर पृष्ठभुमिबाट पार्टीको नेतृत्वमाउदाएकाप्रभावशालीयुवा नेताहुन । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई नेपालीकाँग्रेस किराँत राई यायोख्खाका केन्द्रीयअध्यक्ष समेत भए ।

लामो समय सम्म धरानको नेतृत्व गरेर पनि धरानलाई यथास्थितिमै राखेको आरोप लागेको सत्तारुढ नेकपाले तत्कालिनएमाले र माओवादी केन्द्रको एकताभएपनिजनताको उत्साह देखेर उनीजित्ने कुरामा ढुक्क देखिन्छन।

चुनावजिते लगतै पहिलो बैठकबाटै कर घटाएर भष्ट्राचारको अन्त्यगरि धरानलाई समृद्ध सहर बनाउने एजेन्डा रहेको उनी बताउछन । देशभर कम्युनिष्ट सरकारले मच्चाएको बेथितिअन्त्य गरी शान्त, सभ्य र सुशासनमैत्रीशहर बनाउने , शिक्षा , स्वास्थ्य, खेलकुद, युवाकालागी रोजगार, सडक, भौतिकपुर्वाधार, खानेपानी, बिकाशकापुर्वधारको निर्माण गरि धरानलाई समृद्धिको दिशामा लैजाने एजेन्डा कांग्रेसले उनको तर्क छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमाकरिब ३१ महिनाकालागिकार्यकारी मेयर चयनहुने भएकाले बिजयीपश्चातयसलाई हामीले चुनौती र अवसर दुबैको लिएकाले कांग्रेस धरानवासीको सुख दुःखको सारथिहुनतयार रहेको बताउदै उनले निर्वाचितभए पछि उपमहानगरपालिकाबाट पाउने सेवा सुबिधा समेत नलिने घोषणा उनले गरेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved