धरानमा कांग्रेसका तिलक राई विजयी, नगरवासीको सहयोगमा सकरात्मक कामको थालनी गर्ने उदघोष

  • प्रकाशित मितिः मंसिर १६, २०७६
  • 930 पटक पढिएको
  • समय अनलाइन

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६७०९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले इतिहास बनाएका छन् । २७९५ मतान्तरणले जित हासिल गरेका हुन । निर्वाचन आयोगकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।

धरानलाई बामपन्थीहरुको लालकिल्ला मानिदैं आएका थियो । मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला सुब्वा श्रेष्ठलगायतले यही धरानबाट चुनाव जितेका थिए ।

कम्युनिष्टकाे गढकाे रूपमा परीचित धरानमा नेकपाका प्रकास राईलाई २७९५ मतले पछि पार्दै निर्वाचित भएका नवनिर्वाचित मेयर तिलक राईले अाफूले  गरेका प्रतिवध्दता पुर  गर्ने बताएका छन् । जसमा नगरपालिकामा भएका नकरात्मक कामहरूलाई दुरूत्साहन गर्ने र नगरवासीकाे सहयाेगमा सकरात्मक कामकाे थालनी गर्ने बताएका छन् ।

मेयर राईलाई अघिल्लाे चुनावबाट निर्वाचित भएका सत्तापक्ष नेकपाका प्रतिनिधिहरूसंग अलपमतमा परेर काम गर्न असहज परिस्थिति हुनसक्ने आँकलन गरीरहँदा स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नहुने र सबै सत्तापक्ष भएरै काम गर्ने   बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved