धरानका नयाँ मेयर धराने जनताका घर घरमा पुग्ने र सुझाप लिने

  • प्रकाशित मितिः मंसिर १८, २०७६
  • 922 पटक पढिएको
  • समय अनलाइन

स्थानीय तह उप-निर्वाचनमा धरान नगर प्रमुखमा ऐतिहासिक जीत हाँसिल गरेका धरानका नवनिर्वाचित मेयर तिलक राई धराने जनतालाई धन्यवाद ज्ञापन गर्न घर घरमा जाने भएका छन ।

लामो समयदेखी धरानमा एकछत्र राज गर्दै आएको नेकपाको सत्ता पल्टाएर देशभर चर्चाको शिखरमा पुग्न सफल राईले आफुले जनतामाझ गरेका प्रतिबद्धता एवं वाचाहरु सबै राजनीतिक दल,सरोकारवाला र जनतालाई साथ लिएर पूरा गरिछाड्ने दृढता समेत व्यक्त गरेका छन ।

नेपाली काँग्रेसका जिल्ला सचिव तथा निर्वाचन परिचालन मुल समितिका सदस्य सचिव सुजेन्द्र तामाङका अनुसार जनतालाई धन्यवाद व्यक्त गर्न नवनिर्वाचित मेयर तिलक राई मंसिर १८ गते देखि मंसिर ३० गते सम्म जनताका घरदैलोमा जाने समयतालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved