इटहरीका मेयरले बाडे बोका

  • प्रकाशित मितिः मंसिर २५, २०७६
  • 683 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरले वाख्रा पालक कृषकलाई वोयर जातका उन्नत वोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमका विच नेपालमै उन्नत मानिने वोलर जातका १४ वटा वोका वितरण गर्नुभएको हो । करिव १० लाखको लागतमा चितवनवाट ल्याएर वोका वितरण गरिएको हो ।

प्रति वोका ५० हजार उपमहानगरको अनुदान र थप रकम कृषकको लगानी रहेको इटहरी उपमहानगर पशुपंक्षि विकास शाखा प्रमुख दुर्गा वहादुर श्रेष्ठले बताए । कृषकहरुलाई वोका वितरण कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर वनाउन उन्नत जातका वोका वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved