इटहरीको सडक मापदण्ड बिरुद्ध अख्तियारमा उजुरी

  • प्रकाशित मितिः मंसिर २५, २०७६
  • 948 पटक पढिएको
  • समय अनलाइन

रानी विराटनगर धरान ६ लेन सडक आयोजनाले मनपरी मापदण्डमा सडक विस्तार गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । सडक निमार्णमा डिपिआर अनुसार आयोजनाले काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीमा उजुरी परेको हो ।

सडक विस्तार आयोजना गर्दा ६ लेन सडक आयोजना प्रमुख सहित इन्जिनियरहरुको टोलीले अनियमितता गरेको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो । रानी विराटनगर इटहरी धरान सडक खण्ड सर्घष समितिले उजुरी हालेको हो । अख्तियारलाई सडक विस्तारको विषयमा गम्भिर हुन माग गदै अख्तियारमा समितिले उजुरी हालेको हो ।

उजुरीमा भनिएको छ कोशी राजमार्ग अन्तरगत हाल बनिरहेको इटहरी खण्डको उत्तर पानीपियाको ६ लेन सडक स्टीमेट (डिपिआर) खरिद ऐन विपरीत बनेको भन्दै उजुरी परेको हो । आयोजनाले फरक फरक मापदण्डमा मनपरी रुपमा निमार्ण गरेको भन्दै छानविनको माग राखेर उजुरी अख्तियारमा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved