अज्ञात समुहले भोजपुरका दुईवटा वडा कार्यालयमा आगजानी

  • प्रकाशित मितिः मंसिर २५, २०७६
  • 833 पटक पढिएको
  • समय अनलाइन

अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा गएराती आगजानी गरेका छन् । जिल्लाको रामप्रसाद राई गाउँपालिका २ धोद्लेखानी र पांैवादुम्मा गाउँपालिका ३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजानी गरिएको हो । आगजानीबाट च्याङ्ग्रेमा रहेको वडा कार्यालयमा रहेका कागजपत्र , फर्निचरलगायत सामाग्री जलेर नष्ट भएको गाउँपालिका प्रमुख किरण राईले बताए । वडा कार्यालयको ढोका ह्याक्सोले काटेर मटितेल छर्केर आगजानी गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन ।
यता रामप्रसाद राई गाउँपालिका २ को वडा कार्यालय पुर्णरुपमा जलेर ध्वस्त भएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । घटनाको जानकारी पाउन साथ घटना स्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved