नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। बुधबार तोलामा १ सयले वृद्धि भएर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा १ सयले वृद्धि भएर ७१ हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। मंगलबार तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved