सागमा तेक्वान्दो खेल तर्फ पदक विजेता खेलाडीहरुलाई सम्मान

  • प्रकाशित मितिः पुष १०, २०७६
  • 1541 पटक पढिएको
  • समय अनलाइन

हालै सम्पन्न दक्षिण एशियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो खेल तर्फ पदक विजेता प्रदेस नम्बर १ खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेस नम्बर १ले सम्मान गरेको छ । पदक विजेता खेलाडिहरुको सम्मानमा फुलमाला लगाएर गाडिमा राखेर इटहरी बजार क्षेत्र परिक्रमा गराई नेपाल तेक्वान्दो संघको प्रदेस नम्वर १ इटहरी कार्यालयमा पुगेर सम्मान गरिएको हो ।

सम्मानीत खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले सम्मान गरेका थिए । प्रदेस नम्वर १ तेक्वान्दो संघका अध्यक्ष शैलेसकुमार विष्टको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो खेल तर्फ पदक विजेता ६ जना खेलाडि र ३ जना प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । प्रतियोगितामा शुशिला राई , सिना मादेन, स्वस्तीका मादेन , गिता गुरुगं , युनिसा राई, अप्सरा कार्की ,भुपेन श्रेष्ठ र प्रेम लिम्वुले विभिन्न पदक जितेका थिए । सम्मान कार्यक्रममा प्रेम र भुपेन उपस्थित थिएन ।

KJ 1

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved